Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ : मन्त्री गीता चौधरी

अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ : मन्त्री गीता चौधरी

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नार्कका नवनियुक्त वैज्ञानिकलाई अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुर्‍याउन निर्देशन दिँदै खसीबोक्राको उचित मूल्य …

ऋण असुलीबाट शिव शिखर सहकारीका थप २४८ बचतकर्ताले पाए बचत फिर्ता

ऋण असुलीबाट शिव शिखर सहकारीका थप २४८ बचतकर्ताले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुलीबाट प्राप्त रकममार्फत शिव शिखर सहकारीका थप २४८ जना बचतकर्तालाई बचत फिर्ता गरेको जनाएको छ। …

अनावश्यक स्वास्थ्य परीक्षण नगर्न स्वास्थ्य बीमा बोर्डको आग्रह, ७ महिनादेखि सेवा प्रदायकको भुक्तानी रोकिएको खुलासा

अनावश्यक स्वास्थ्य परीक्षण नगर्न स्वास्थ्य बीमा बोर्डको आग्रह, ७ महिनादेखि सेवा प्रदायकको भुक्तानी रोकिएको खुलासा

स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकलाई अनावश्यक स्वास्थ्य परीक्षण तथा सेवा नलिन आग्रह गरेको छ। सात महिनादेखि सेवा प्रदायकको भुक्तानी बाँकी …

फेरि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने

फेरि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने

विशेष कारण देखाउँदै प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित गरिएको छ। अब संसद्को अर्को बैठक आइतबार बस्ने संसद् सचिवालयले जनाएको छ।

सरकारी कार्यालयका सफ्टवेयर अब सरकारले नै बनाउने, साउनदेखि ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’ सञ्चालनमा ल्याइने

सरकारी कार्यालयका सफ्टवेयर अब सरकारले नै बनाउने, साउनदेखि ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’ सञ्चालनमा ल्याइने

सरकारी कार्यालयमा प्रयोग हुने सफ्टवेयर अब सरकारले आफैं विकास गर्ने तयारी गरेको छ। साउनदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित ‘सफ्टवेयर विकास तथा …

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा गजेन्द्रकुमार गुप्ता निर्वाचित, प्यानलको क्लिन स्वीप

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा गजेन्द्रकुमार गुप्ता निर्वाचित, प्यानलको क्लिन स्वीप

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा गजेन्द्रकुमार गुप्ता ३३० मतान्तरसहित निर्वाचित भएका छन्। उनको नेतृत्वको प्यानलले अधिकांश पदमा विजय हासिल …

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने, पाँच सदस्यीय कार्यदल गठन

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने, पाँच सदस्यीय कार्यदल गठन

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म वितरण भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन …