मधेश प्रदेश
रौतहटमा कटुवा पेस्तोल, गोली र नगदसहित एक जना पक्राउ
रौतहटको गरुडा नगरपालिकाबाट कटुवा पेस्तोल, पाँच राउण्ड गोली, भारतीय तथा नेपाली नगद र नाइट्राभेट ट्याब्लेटसहित एक जना पक्राउ परेका छन्।
पर्सामा प्रतिबन्धित लागूऔषधसहित तीन पक्राउ, पाँच लाख बराबरका अवैध औषधि पनि बरामद
पर्सामा सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। छुट्टै कारबाहीमा वीरगञ्जबाट करिब पाँच लाख रुपैयाँ बराबरका अवैध औषधि …
नयाँ प्रणाली लागू गर्न बारामा तीन दिन राहदानी सेवा बन्द
राहदानी विभागको नयाँ प्रणाली लागू गर्ने तयारीस्वरूप जिल्ला प्रशासन कार्यालय बाराले असार २४ देखि २६ गतेसम्म तीन दिन राहदानी सेवा …
महोत्तरीमा ४८७ किलो गाँजासहित दुई पक्राउ, ट्रकपछि घरबाट थप बरामद
महोत्तरी प्रहरीले ४८७ किलो १०५ ग्राम अवैध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। ट्रकबाट प्रारम्भिक बरामदपछि गरिएको अनुसन्धानका क्रममा घरबाट …
गृहमन्त्री सुधन गुरुङको छड्के अनुगमनपछि पर्सा प्रहरीको नयाँ सफलता, १०२ किलोभन्दा बढी गाँजासहित भारतीय नागरिक पक्राउ
गृहमन्त्री सुधन गुरुङको छड्के अनुगमनपछि सीमा क्षेत्रमा निगरानी कडा बनाइएका बेला पर्सा प्रहरीले १०२ किलो ६ सय ३८ ग्राम गाँजासहित …
बीरगञ्जमा फेरि चल्यो डोजर, गण्डकदेखि सडक विस्तार अभियान पुनः सुरु
वीरगञ्जको गण्डक चोकबाट मुख्य सडक विस्तार अभियान पुनः सुरु भएको छ। राष्ट्रिय मापदण्डअनुसार सडक चौडा बनाउन डोजर परिचालन गरिएपछि स्थानीय …
सिरहाको माडरमा सशस्त्र प्रहरीको छापा, ९ लाख २६ हजारभन्दा बढीका अवैध सामान र मोटरसाइकल बरामद
सिरहाको माडर क्षेत्रमा सशस्त्र प्रहरीले सीमा निगरानीका क्रममा करिब ९ लाख २६ हजार ८५० रुपैयाँ बराबरका किराना सामान, कपडा, कस्तुरी …
आँप बेच्ने बहानामा ब्राउन सुगर कारोबार, भारतीय नागरिक वीरगन्जबाट पक्राउ
वीरगन्जमा आँप बेच्ने आवरणमा ब्राउन सुगरको कारोबार गरिरहेको आरोपमा भारतीय नागरिक गुड्डु आलम पक्राउ परेका छन्। प्रहरीले साइकलबाट २७ ग्राम …
मधेश सरकारमा भुक्तानी संकट: अर्थ मन्त्रालयले बजेट रोक्दा पूर्वाधार विकास कार्यालयमा ताला
अर्थ मन्त्रालयले बजेट खर्च प्रणाली (PLIMBS) मा पुनः बजेट रोक्का गरेपछि मधेश प्रदेशका ४८ वटा पूर्वाधार योजनाको करिब एक अर्ब …