मधेश प्रदेश
नदीमा डुबेर बाराको जीतपुरमा तीन वर्षीया बालिकाको मृत्यु
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित सरिसवा नदीमा डुबेर तीन वर्षीया फुलतारा खातुनको मृत्यु भएको छ। खेल्ने क्रममा नदीमा डुबेकी बालिकालाई उद्धार …
खेत जोत्ने क्रममा ट्याक्टर पोखरीमा पल्टिँदा बारामा चालकको मृत्यु
बाराको प्रसौनी गाउँपालिकामा खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भएर पोखरीमा पल्टिँदा २८ वर्षीय चालक तेजनारायण साहको मृत्यु भएको छ। प्रहरीले …
बारामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिने बालिकाको मृत्यु
बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिने बालिका लालु कुमारी महतोको मृत्यु भएको छ। घटना सम्बन्धमा …
सिमराको होटलमा बसेका भारतीय नागरिकको मृत्यु, प्रहरीले अनुसन्धान थालेको
बाराको सिमरास्थित लामा होटलमा बास बसेका भारतको कोलकाताका ६० वर्षीय अरुप साँधुको सोमबार बिहान मृत्यु भएको छ। प्रहरीले घटनाबारे अनुसन्धान …
मौलापुरमा प्रधानमन्त्री बालेन शाहको पुतला दहन, प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै स्थानीयको विरोध
रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको विरोधमा स्थानीयले प्रधानमन्त्री बालेन शाहको पुतला दहन गरेका छन्। नगरपालिकामा प्रशासनिक र वित्तीय …
पथलैया–वीरगन्ज सडकखण्डमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
बाराको जीतपुरसिमरा–२३ भलुहीचोकमा मोटरसाइकल रेलिङमा ठोक्किँदा चालक इश्वर श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
रौतहटमा सामूहिक जबर्जस्ती करणीको आरोपमा एक नेपालीसहित पाँच जना पक्राउ
रौतहटको गौरस्थित होटल सुष्मा प्यालेसमा २२ वर्षीया युवतीलाई बन्धक बनाई सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा एक नेपालीसहित पाँच जना पक्राउ …