बजेट समयमै पेश नगर्ने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
आर्थिक वर्ष २०८३/८४ को बजेट असार १० गतेभित्र सभामा पेश नगर्ने २३ स्थानीय तहसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले …
संघीयता, समावेशी र धर्मनिरपेक्षतामाथि चलखेल नगर्न हर्क साम्पाङको चेतावनी
हर्क साम्पाङले संविधान संशोधनको बहस स्वाभाविक भए पनि संघीयता, समावेशी र धर्मनिरपेक्षताजस्ता आधारभूत विषयमा हस्तक्षेप गरिए देश दुर्घटनातर्फ जान सक्ने …
रास्वपा महाधिवेशन : महिला उपसभापति पदमा सबैभन्दा चर्को प्रतिस्पर्धा
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा महिला उपसभापति पदमा प्रतिभा रावल, लीमा अधिकारी, सोविता गौतम र समीक्षा बाँस्कोटाबीच कडा …
प्रेम विवाहदेखि हत्या प्रकरणसम्म: ‘नेपाली ब्रो’ कुमार थापा र इश्वरी भुजेलको सम्बन्धको दुःखद अन्त्य
प्रतिक्षा आचार्यसहित चार जना अनुसन्धानको घेरामा, अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरीले सुरु गर्यो थप अनुसन्धान।
यी हुन् रास्वपाका महामन्त्रीका आकांक्षी, प्रतिस्पर्धामा ६ नेता
रास्वपाको प्रथम महाधिवेशनमा दुई महामन्त्री पदका लागि वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीसहित ६ जना नेताले आकांक्षा देखाएका छन्। नेतृत्व चयनका लागि …