श्रम ऐन कार्यान्वयन नहुँदा श्रमिक अन्यायमा, औद्योगिक क्षेत्रमा समस्या बढेको ट्रेड युनियनको गुनासो
इण्डष्ट्रिअल ग्लोबल युनियन आवद्ध परिषद नेपालले न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, ट्रेड युनियन अधिकार र व्यवसायजन्य स्वास्थ्य सुरक्षासम्बन्धी कानुन प्रभावकारी रूपमा …