Saturday, June 06, 2026
शनिबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.47 SELL AUD/NPR 109.07 SELL BHD/NPR 403.98 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

ब्रेकिङ : सुनसरीको इनरुवामा बाइक–स्कुटी ठोक्किँदा एक जना गम्भीर घाइते

सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा मोटरसाइकल र स्कुटी आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार म प्र ०६–००१ प ४२३९ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०५० प ५०५४ नम्बरको स्कुटी इनरुवामा एक आपसमा ठोक्किएका हुन्। दुर्घटनामा तीव्र गतिमा रहेको मोटरसाइकलका कारण घटना भएको स्थानीयले बताएका छन्।

दुर्घटनापछि गम्भीर घाइते भएकी व्यक्तिलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्