Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। स्रोतका अनुसार उनीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।

खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन्। साथै, जेनजी आन्दोलनका क्रममा उनको निवासमा आगजनी हुँदा ठूलो रकम उडेको दाबीसहितको एक भिडियो सार्वजनिक भएपछि उक्त घटनाबारे पनि अनुसन्धान अगाडि बढाइएको बताइएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्