Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

देशभर ३ बजेसम्म ७६ लाख मत खस्यो

२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो ३ बजेसम्म देशभर करिब ७६ लाख मत खसेको छ।

निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा जारी मतदानका क्रममा उक्त संख्यामा मत खसेको हो। बिहान ७ बजेदेखि सुरु भएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा जारी रहेको छ।

देशभर रहेका १० हजार ९६७ मतदान स्थलमध्ये केही स्थानमा सामान्य समस्या बाहेक मतदान प्रक्रिया नियमित रूपमा भइरहेको जनाइएको छ। अहिलेसम्म कुल मतदातामध्ये करिब ४० प्रतिशतले मतदान गरिसकेको आयोगले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्